केन्द्रिय कार्यालय :चन्द्रागिरी नगरपालिका–१२, बलम्बु, काठमाण्डौ / शाखा कार्यालय : थाहा ६,बज्रबाराही,मकवानपुर
केन्द्रिय कार्यालय :०१-४३१४८४४,०१-४३१२४०७, ९८५१३१२४०७ सम्बृद्ध सेवा केन्द्र :९७४९४९७४८७, ९७४९४९७४८९,९८४९१४२३०४
NOTICE :

संस्थाको परिचय


नेपालमा च्याउ खेतीको विकासलाई आजको स्थितिमा ल्याउन विगत चार दशकदेखि निरन्तर लागिरहेका च्याउ गाउँ बलम्बुका च्याउ व्यवसायी तथा युवा उद्यमीहरुबाट समस्त नेपालभरि आधुनिक च्याउ फार्म र व्यवसायिक कृषक बनाई पर्याप्त च्याउको उत्पादन गरि रोजगारी सिर्जना तथा च्याउ निर्यात गर्ने उद्देश्यले यस बलम्बु च्याउ सहकारी स स्था लि. को स्थापना गरिएको हो । यस स स्थामा आबद्ध सम्पूर्ण व्यवसायी वा पेशामा सलग्न सदस्यहरुको आवश्यकता अनुसारको सेवा उपलब्ध गराउने देखि आर्थिक, भौतिक, सामाजिक रुपमा सबल बनाई सभ्य तथा सफल समाजको स्थापना गर्नु यस सहकारी स स्थाको लक्ष्य रहेको छ ।


Learn More

Thought Of the Day

"A society is a cooperative venture for the mutual advantage of its members" - Nicholas Barr