सिताके च्याउको सुप

- 6 years ago


चाहिने सामग्री

१. च्याउ २०० ग्राम
२. पानी १ लि.
३. बटर ५० ग्राम
४. मैदा २५ ग्राम
५. चप गार्लिक १ चम्चा (लसुन)
६. चिकेन क्यू २ पिस
ठ. नुन १ चम्चा ठूलो
८. ह्वाईट पेपर १÷२ चिया चम्चा

बनाउने विधि

बटरमा चप गार्लिक भुट्ने, च्याउलाई सफा गर्ने र चप गर्ने, पकाउने भाडोलाई चुलोमा बसाल्ने र भाडोमा बटर तताउने र लसुन भुट्ने, मैदा रातो भएपछि पानी राख्ने र उमाल्ने, उम्लेको झोलमा च्याउ, चिकेन, नुन, ह्वाईट पेपर राख्ने र उमाल्ने, सुप बाक्लो भएपटि तयारी हुनेछ ।